उपक्षेत्रीय अस्पताल डडेल्धुरामै हर्निया देखी हाईड्रोसिलको सल्यक्रिया शुरु
ललित बोहरा/बैशाख २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा पहिलो पटक हाईड्रोसिल देखि हर्निया र एपेण्डीसाईटको उपचार शुरु भएको छ । उप क्षेत्रीय अस्पताल डडेल्धुरामा एमडिजिपि डा.जिेतेन्द्र कडेल आएपछि हाईड्रोसिल, हर्निया सहितको...