वैशाख ३, दाङ – दाङको राजपुर गाविस–४ सिमलखुट्टीमा बिहीबार भएको आगलागीमा सात घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा मीना भण्डारीका अनुसार काजोल सामुदायिक वन उपभोक्ता समूहमा लागेको डढेलो...