डडेल्धुरा लगायत सुदूरपश्चिममा पहिलो दिनको एसएलसी शान्तिपूर्ण रुपमा सम्पन्न
ललित बोहरा/ चैत १८, डडेल्धुरा । आजदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा सुदूरपश्चिममा पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा...