Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत १८ गते, बिहान ८:२४ बजे
रौतहट - RTH

चितवनमा चट्याङ लागेर एक किशारीको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, चितवन / चितवनमा चट्याङ लागेर एक किशोरीको मृत्यु
भएको छ । जिल्लाको सिद्धि–२ बस्ने १७ वर्षीया चनमायाँ चेपाङको उपचारका क्रममा मृत्यु भएको हो

बिहिबार घरमा बसिरहेको अवस्थामा चट्याङ परी घाईते भएकी उनको
पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।