कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै, राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे छलफल हुने
माघ १९, काठमाडौं | नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ | राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश...