जिवराज बख्रेल/चैत १२, मकवापनुर । जिल्ला संघ वुद्धिचाल संघ मकवानपुरको आयोजनामा पहिलो पटक हेटौडामा राट्रिय महाधिवेशन हुने भएको छ । भोलि विहान मोटल एभोकाडोमा महाधिवेसनको उद्धघाटन हुने आयोजकले जनाएको छ...