सुदुरपश्मिचम उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप बढ्यो
ललित बोहरा/मंसीर २९, डडेलधुरा । चोसो मौषम लागेसँगै सुदुरपश्मिचम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामीको चाप बढेको छ ।विभिन्न समस्या लिएर अहिले दैनिक २ सय को हाराहारीमा बिरामी आउने गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले...