आजको पात्रो । आज भदौं महिनाको ४ गते २०७९, शनिवार । तद्नुसार अगष्ट महिनाको २० तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी, तैतिल करण, रोहिणी नक्षत्र, व्याघात योग चन्द्रमा वृष राशिमा रहेको...