विज्ञानले मरेको मान्छेलाई जिउँदो फर्काउन सक्ला ? सुँगुरमा सफल भए वैज्ञानिक
साउन २१, काठमाडौं | वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । अमेरिकी वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै...