2026-10-11 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

साउन २१, मुम्बई | एजेन्सी | बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरु पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् ।

महेश बाबु

यो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन् । उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन् । यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन् । तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन् । उनी रिमेक फिल्म प्रति रिस पोख्छन् ।

बलिउडमा इन्ट्री गर्दै महेश बाबु ? | Seto Khabar

अल्लू अर्जुन

‘पुष्पा’ स्टार अल्लू अर्जून पनि रिमेक फिल्मप्रति घृणा गर्छन् । उनी जहिल्यै नयाँ स्क्रिप्ट रोज्छन् र उनी दर्शकलाई नयाँ कथा देखाउन मनपराउँछन् । उनले हालसम्म कुनै पनि रिमेक फिल्ममा अभिनय गरेका छैनन् ।

विश्वभर नै लोकप्रियता पाएको चलचित्र 'पुष्पा' का अभिनेता अल्लू अर्जुन हातमा  फिल्म नै फिल्म,छन् खुशीले फुरुगं – OSNepal

विजय देवरकोण्डा

यो सूचीमा ‘लाइगर’ स्टार विजय देवरकोण्डा पनि पर्छन् । जो रिमेक फिल्मलाई मनपराउँदैनन् । उनले आफ्नै फिल्म ‘जर्सी’को रिमेकको अफर अस्वीकार गरेका थिए ।

Vijay Devarakonda Birthday

नानी

तेलुगु फिल्म स्टार नानी पनि यस्ता कलाकार हुन्, जसलाई रिमेक फिल्ममा काम गर्न कुनै पनि अवस्थामा मनपर्दैन । उनले आफ्ना लागि रिमेक फिल्म उपयुक्र्त नभएको अन्तरवार्ताहरुमा बताइसकेका छन् । यद्यपि यिनै अभिनेता अभिनित ६ फिल्म विभिन्न भाषामा रिमेक भइसकेका छन् ।

Jersey Movie Review: Nani-Shraddha Srinath's Film Punches A Punch -  Filmibeat

राणा दग्गुबाती

‘बाहुबली’ का भल्लालदेव उर्फ राणा दग्गुबाती पनि रिमेक फिल्मलाई घृणा गर्छन् । उनी हरेक फिल्ममा नयाँ कथा खोज्छन् ।

Rana Daggubati Height, Weight, Age, Girlfriend, Wife, Family, Biography &  More » StarsUnfolded

अखिल अक्किनेनी

नागा चैतन्यका भाई अखिल अक्किनेनी अहिले फिल्म उद्योगमा आफ्ना लागि नयाँ स्थानका खोजीमा छन् । यद्यपि उनलाई पनि रिमेक फिल्ममा अभिनय गर्न मनपर्दैन ।

1 साल की उम्र से एक्टिंग कर रहा है तेलुगु फिल्मों का ये सुपरस्टार |  Tollywood actor Akhil Akkineni did his first movie at the age on one –  News18 हिंदी

साई धरम तेज

तेलुगु स्टार साईं धरम तेज पनि रिमेक फिल्ममा काम गर्दैनन् । उनले उद्योगमा हालसम्म लामो समय बिताएका त छैनन् । तर उनी आफ्नो फिल्मको कथामा निकै ध्यान दिन्छन् ।

Sai Dharam Tej

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध