रामचन्द्र पौडेलकी छोरी ४ तला माथिबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
जेठ २४, काठमाडौँ | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलाबाट खेसर घाइते भएकी छन्। ५० वर्षिया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी...