माओवादीले सदस्यबाट महीनाको आठ करोड शुल्क उठाउने
जेठ २२, काठमाडौं | नेकपा (माओवादी केन्द्र) ले पार्टीका सदस्यबाट महीनामा करीब आठ करोड शुल्क संकलन गर्ने भएको छ।
शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिका सदस्यको...