‘रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्ड हुन सक्छ’
जेठ १७, किभ | युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मस्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् ।
‘उनीहरूको बारेमा अदालतले फैसला गर्नेछ’,...