म्यादी प्रहरीलाई नयाँ नीति बनाएर औद्योगिक सुरक्षामा परिचालन गरिने
जेठ १६, काठमाडौं | आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा युवा लक्षित कार्यक्रमले प्राथमिकता पाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो सार्वजनिक गरेको बजेटमा युवा स्वरोजगारसम्बन्धी विविध कार्ययोजना समेटिएको छ...