अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन
जेठ ९ काबुल | १० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् ।
तालिबानले विघटन...