काठमाडौँको नयाँ मत अपडेट : ६७४ मतान्तरले अगाडि बालेन शाह, पछ्याउँदै स्थापित
जेठ १, काठमाडाैं | काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह 'बालेन' काे अग्रता कायमै छ ।
पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई...