नेपाली युवालाई प्रशिक्षार्थी कामदारका रुपमा जापान पठाउन गरिएको सम्झौता नै अलपत्र
वैशाख २३, काठमाडौँ | जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका...