प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीको हत्या गर्ने फेनिललाई मृत्युदण्ड
वैशाख २२, काठमाडौँ | भारतको गुजरातस्थित सूरतमा ग्रिष्मा वेकारियाको हत्यामा दोषी पाइएका फेनिल गोयानीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । यसै वर्ष १२ फेब्रुअरीमा फेनिल गोयानीले परिवारकै सामुन्ने ग्रिष्माको घाँटी...