डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा छुटे
फागुन १८, बैतडी | सुदूरपश्चिम सरकारले वितरण गरेको बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा रिहा भएका छन् |
गत माघ २६ गते ०१–००१ झ ३४६ नम्बरको...