Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 23, 2020 बैतडी - BTD, समाज

बैतडीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ११, बैतडी |</b> बैतडीमा जिप दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छ | जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ धुरामा गएराती से १ ज २१३ नंम्बरको जिप दुर्घटना हुँदा चालक सहित दुईजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ |<br></p><p>दुर्घटनामा परि घाईते हुनेमा पाटन नगरपालिका ८ आरुबाटाका अन्दाजी २६ वर्षीय गणेश महरा र पाटन नगरपालिका&nbsp; ८&nbsp; रिसेडीका २३ वर्षीय चालक लोकेश मडै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ |</p><p>दुर्घटनाको कारण भने खुलेको छैन | घटनामा गम्भीर घाईतेहरुलाई उपचारका लागि धनगढी रेफर गरिएको छ |</p>