विप्लवका बाजुरा इञ्चार्ज विकसहित १० जना पक्राउ
वैशाख १७, बाजुरा | नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय...