मंगलबार र बुधबार शुदूर पहाडी क्षेत्रमा भारी हिमपात, जनजिव कष्टकर (तस्बिरसहित)
कृष्ण बिष्ट । फागुन १५, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा मंगलबार बिहान देखि बिहिबार सम्मको लगातारको हिमपातले यहाको जनजिवन कष्टकर बनाएको छ । बैतडी, दार्चुला, बझाङ्, डडेल्धुराका...