दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँमा सशस्त्र प्रहरीले निगरानी बढायो
वैशाख ३१, दार्चुला | महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा...