कार्तिक २५, कैलाली | कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखेको बसमा अज्ञात समूहले आगजनी गरेको छ | काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको...