सुदूरपश्चिम सरकारले बाँडेका एम्बुलेन्स:अत्याधुनिक भनिएका चलाउन नपाउँदै बिग्रीए !
पुस २४, डोटी | सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका...