साउन ९, धनगढी । मोहना नदीले बर्सेनि गर्दै आएको कटान रोकथाम गर्न वृक्षरोपण अभियान थालिएको छ ।
धनगढी उपमहानगरपालिका– १८ फुलबारीको श्रीकृष्ण सामुदायिक वन परिसरमा वृक्षरोपण अभियान...