निर्मला हत्या प्रकरण: काँग्रेसद्वारा नगर प्रमुखलाई मुछिएकोमा आपत्ति
भदौ १८, महेन्द्रनगर | भिममदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले नेपाली काँग्रेसले निर्मला पन्तको हत्या सम्बन्धी संसदलाई जानकारी गराएको स्थलगत प्रतिवेदनमा राजनीतिक स्वार्थपूर्तिका लागि भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टको...