गरिबी निवारण कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित
चैत १९, कञ्चनपुर । गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सामाजिक तथा प्राविधिक सेवा र गरिबी निवारण कोषको आर्थिक सहयोगमा...