Skip to content
Friday, July 17, 2026 Nepali Online Media
SajhaSabal समाचार

कन्चनपुर – KNC

1,897 समाचार

समाचार

कञ्चनपुरमा  कार्यकर्ताको खेत जोगाउन प्रदेश सरकारको ८ लाख बजेट
3 मिनेट पढाइ

कञ्चनपुरमा कार्यकर्ताको खेत जोगाउन प्रदेश सरकारको ८ लाख बजेट

असार ९, काठमाडौँ | नेकपा कञ्चनपुरका कार्यकर्ताको खेत जोगाउन प्रदेश सरकारले ८ लाख बजेट खर्च गरेको पाइएको छ | कञ्चनपुरको…

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी
3 मिनेट पढाइ

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी

असार ८, भीमदत्तनगर । कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ ।…

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)
10 मिनेट पढाइ

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ ।…

महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी
5 मिनेट पढाइ

महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

असार ४, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।…

पृतनापति ट्रफी प्रतियोगितामा रुद्रध्वज गणको अग्रता
3 मिनेट पढाइ

पृतनापति ट्रफी प्रतियोगितामा रुद्रध्वज गणको अग्रता

असार ३, भीमदत्तनगर । सुदूरपश्चिम पृतनापति ट्रफी प्रतियोगितामा रुद्रध्वज गण, डोटीले अग्रता कायम राखेको छ । कञ्चनपुर र कैलालीमा पाँच…

कञ्चनपुरमा ठेक्का भएको डेढ वर्षपछि मुआब्जा वितरण शुरु
7 मिनेट पढाइ

कञ्चनपुरमा ठेक्का भएको डेढ वर्षपछि मुआब्जा वितरण शुरु

 शेरबहादुर सिंह, असार ३, भीमदत्तनगर । कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको छ ।…

कञ्चनपुर: मृतक तीनै जनाको सनाखत
3 मिनेट पढाइ

कञ्चनपुर: मृतक तीनै जनाको सनाखत

जेठ ३१,कञ्चनपुर |कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।गड्डाचौकीबाट…

कंचनपुरमा जेसिबीको ठक्करबाट तीनको जनाको मृत्यु, पाँच जना घाइते
3 मिनेट पढाइ

कंचनपुरमा जेसिबीको ठक्करबाट तीनको जनाको मृत्यु, पाँच जना घाइते

जेठ ३१,कंचनपुर |कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ…

हावाहुरीबाट केरा खेती नष्ट
3 मिनेट पढाइ

हावाहुरीबाट केरा खेती नष्ट

जेठ ३०,कञ्चनपुरकंचनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति…

कन्चनपुरका हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’
8 मिनेट पढाइ

कन्चनपुरका हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’

शेरबहादुर सिंह, जेठ २९, भीमदत्तनगर । एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । हावाहुरीका…

कन्चनपुरमा प्रत्यक्ष २५ हजारले रोजगारी पाउँने
9 मिनेट पढाइ

कन्चनपुरमा प्रत्यक्ष २५ हजारले रोजगारी पाउँने

भास्कर के.सी | जेठ २८, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ मा बन्ने दैजी औद्योगिक क्षेत्रमा स्थानीयलाई रोजगारीमा प्राथमिकता…