सुरेश भट्ट/फागुन ३०, कञ्चनपुर । पहाडि जिल्लामा हिजो सम्म मात्र खेलिएको होलि कञ्चनपुर लगायत तराइमा  भने आजपनि होलिको रौनक छाएको छ ।

रंगहरुको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन ३०, कञ्चनपुर । पहाडि जिल्लामा हिजो सम्म मात्र खेलिएको होलि कञ्चनपुर लगायत तराइमा  भने आजपनि होलिको रौनक छाएको छ ।

रंगहरुको "/>

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर लगायत तराइमा आज पनि होलिको रौनक


सुरेश भट्ट/फागुन ३०, कञ्चनपुर । पहाडि जिल्लामा हिजो सम्म मात्र खेलिएको होलि कञ्चनपुर लगायत तराइमा  भने आजपनि होलिको रौनक छाएको छ ।

रंगहरुको पर्व होली कैलाली कञ्चनपुर लगायत तराईका अन्य जिल्लाहरुमा पनी मनाइृदै छ ।

होलि खेल्दा प्राय गरेर भगवान श्रीकृष्ण, राम  तथा पाण्डवका गाथा गाउने चलन छ ।

होलि पर्व पुरानो परम्परा र यसले टाढा टाढा छरिएर रहेका दाजु भाई तथा दिदि बहिनी तथा साथी संगीहरुलाई एकसाथ जमघट हुने अवसर प्रदान गर्दछ ।

दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रल्हादलाइ जो भगवान बिष्णु का ठुला भक्त थिए उनलाइ मार्ने उदेश्यले आगोलाइ छुन सक्ने बरदान पाएकि बहिनी होलिकालाइ छोरा सहित आगोमा पस्न लगाउदा होलिका भष्म भएकी र प्रल्हाद बाच्न सफल भएको खुशियालीमा होलि मनाउने स्थानियको भनाइ छ ।

शुक्ल एकादसी बाट सुरु भएको होली पर्व फागु पुर्णिमा दिन दहन गरी समापन गर्ने गरीन्छ ।

यो पर्व भगवान श्रीकृष्णको पाला दखिनै चलिआएको जनविश्वास छ र यसले समाजमा आत्मियता वढाउने भएकाले यस पर्वको महत्व झनै बढेको देखिन्छ ।

पहाडि जिल्ला हरुमा हर्षो उल्लासका साथ होलि पर्व मनाएता पनि यसपालि तराइमा भने कञ्चनपुर र सप्तरी का घटनाका कारण अरु वर्ष भन्दा यस वर्ष को होलिमा सर्वसाधारण हरुले केहि खल्लो महसुस गरेका छन् ।

पछिल्लो समय होलिमा देखिन थालेका विकृति विसंगती भने अन्त्य गर्नु जरुरी भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने