गहुँ छर्ने बेला रासायनिक मल अभावले किसानले चर्को मूल्य तिर्न बाध्य
मङ्सिर २,कञ्चनपुर। (रासस) । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा...