साउन २७, बैतडी । बैतडीका विभिन्न क्षेत्रमा खनिएका ग्रामीण सडकले पहिरोको जोखिम बढाएको छ । बिना अध्ययन खनिएका सडकले स्थानीयबासिन्दा बढी जोखिममा परेका छन् । बैतडी दोगडाकेदार गाउँपालिकाको दुर्गम वडा नं–१...