कमल रावल | असोज ६, अछाम | मंगलसेन नगरपालिका वडानम्वर ६ ले सञ्चालन गरेको शनिबार पनि वडाबासीलाई सेवा दिने कार्य प्रभावकारी बन्दै गएको छ । वडा वासिलाई वडाबाट प्रदान गरिने...