निर्मलाको बलात्कारपछि हत्या प्रकरण: आन्दोलन झन उग्र बन्दै
भाष्कर के.सी | साउन १४, कञ्चनपुर | भीमदत्त नगरपालिका–२ निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा भईरहको आन्दोलनले झन उग्र बन्दै गएको छ । आन्दोलनमा राजनितीकरण र बाह्य पक्षको हस्तक्षेपका कारण...