स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सरोकारवाला प्रतिबद्ध
टेकराज भण्डारी | जेठ १३, अछाम | ओलिगाउँ स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य चौकीबाट प्रबाह हुने सेवा सुविधाका बारेमा आज आयोजित...