2026-10-10 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गायक राम बहादुर साउदको ‘बाज सुवा’ गितको छायाकँन सुरु

कमल रावल | असोज २४, अछाम | मेल्लेख गाउपालिका वडा नम्बर ७  नन्देगडका गायक राम बहादुर साउदले आफ्नो तेस्रो गित “बाज सुवा” को छायाकँन सुरु गर्नु भएको छ । श्री राम फिल्मस धनगढीबाट सार्वजनिक हुने गितको छायाकँन रेडियो रामारोशनको प्रागणमा सुरु गरिएको हो । गायक राम बहादुर साउद, गायिका दिपिका साउदको स्वर र मोडलमा दिपक रावल र सुस्मिता कुवर रहेका छन । 

अछाम जिल्लाका प्रमुख स्थल बैद्यनाथ, साफेबगर, ठुलासैन, रामारोशन र कैलाशखोलाका विभिन्न स्थलमा छायाकँन सहीत १ हप्तामा बजारमा सार्वजिनक गरिने श्री राम फिल्मस धनगढीका निर्देशक अमित विकले बताउनु भयो । विगत लामो समयदेखि सुदुरपश्चिम क्षेत्रमा छायाकँनमा लागि परेकाले सबैको साथ पाएको बताउनु भयो । साथै रेडियो रामारोशनकर्मिका बिचमा आफ्नो नयाँ एफ एक्स सेभ्न क्यामेरा समेत सार्वजनिक सहीत पुजापाठ गरि शुभारम्भ गर्नु भएको थियो । युवा वर्गको माया प्रेमलाई दर्शाएको गित भएकाले सुदुरश्चिमेली शब्दले गित भरिभराउ रहेको गायक राम बहादुर साउदले बताउनु भयो । रेडियो रामारोशनसँग सक्षीप्त कुरा गर्दै उहाँले सबैको माया र साथले गर्दा गायन क्षेत्रमा सफल भएको बताउनु भयो । पहीलो गित गिदाउडो छोरयोटौ, दोस्रो तिजको भाका र अहीले बाजसुवा गित बजारमा ल्याएको जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो