बैतडीमा ४ सय २२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई दैनिक खाजा भत्ता दिइने
कृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका...