बैतडी डुंगा दुर्घटना अपडेट: बालिकाको शव फेला, एक बालक अझै बेपत्ता
कात्तिक १०, बैतडी | बैतडीको नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकाछन् ।
जिल्लाको शिवनाथ गाउँपालिका-१ को खाँडघाटबाट पारी भारत जान लागेका...