व्यवसायिक बायोग्यास प्लाण्ट निर्माणका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
भाष्कर के.सी । फाल्गुन १५, कञ्चनपुर । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको नवीकरणीय उर्जा विस्तार कार्यक्रम अन्र्तगत १ दिने क्षेत्रिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवसायिक बायोग्यास प्लाण्टको विस्तारका लागि...