फागुन १२, बाजुरा (रासस) | बाजुरा सदरमुकाम मार्तडी बजारभित्रको हिलाम्य सडकका कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । निर्माण अवस्थामा रहेको सडकको काम समयमै पूरा नहुँदा हिलो थपिँदै गएको...