जिल्ला अस्पतालको फार्मेसी बन्द हुँदा बिरामीलाई समस्या
सम्राट सिंह | फागुन २८, बझाङ | जिल्ला अस्पताल बझाङले संञ्चालनमाल्याएको फार्मेसी बन्दहुँदा बिरामीलाई समस्याभएको छ । फार्मेसी बन्दहुँदाउपचारकालागिजिल्ला अस्पताल आएकाअधिकांश बिरामीहरुले समस्याभोग्नु परेको हो ।अस्पतालले संञ्चालनमाल्याएको फार्मेसीको साइनबोर्डमायहाँ सस्तो...