कञ्चनपुरको बेदकोटमा सुविधा सम्पन्न कवर्डहल बन्ने
चैत ६, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका– ३ भम्कामा रु एक करोड बढीको लगानीमा अत्याधुनिक सुविधा सहितको कवर्डहल बन्ने भएको छ ।
नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले एक समारोहकाबीच कर्वडहल निर्माणको...