सुप विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिको सभापतिमा सिंह
भाष्कर के.सी | माघ २०, कञ्चनपुर | सुदूरपश्मिाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय सभापतिमा वीर बहादुर सिह ठकुरी चयन हुनुभएको छ । आइतबार सुप विश्वविद्यालय प्राध्यापकको एक भेलाले सिहको सभापतित्वमा सुप विश्वविद्यालय...