कृष्ण बिष्ट | माघ ८, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीका खोडपे, सतबाँज लगायतका क्षेत्रमा हिजो रातिदेखि भारी हिमपात भएको हो । हिमपात...