कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार सम्पन्न
भाष्कर के.सी । माघ १४, कञ्चनपुर । माघ ५ गते सम्पन्न भएको निर्वाचित भएका कञ्चनपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई आज एक कार्यक्रम विच सपथ ग्रहण तथा पदस्थापन सुम्पिएको...