मङ्सिर ५, कञ्चनपुर | कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् । तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका...