गाँउपालिकाले कर्मचारी तथा अध्यक्ष र उपाध्यक्षका लागि आवास गृह बनाउने
कृष्ण बिष्ट | मङ्सिर ९, बैतडी | बैतडीको सिगास गाउपालिकाले कर्मचारी र अध्यक्ष तथा उपाध्याक्षका लागि आवास गृह निर्माण गर्न लागेको छ । कर्मचारीहरु बस्नको लागि गाउपालिकाले ५० लाख बराबरमा...