असोज २९, बैतडी | दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ । चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका...