कात्तिक १०, धनगढी | कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ । जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र धान बेचेर खर्चको जोहो...