प्रेम सुनार। भदौ ८, गुल्मी। भदौं ७ गते शनिवारको दिन गुल्मीका लागि कालो दिन जस्तै बनेको छ । विहान पाल्पाको शिद्धवावामा पहिरोले गाडी पुरेर २ जना गुल्मेलीको मृत्यु भएको थियो...